प्रधानमन्त्री राहत कोषमा नेपाल लिकर्सको एक करोड एक लाख सहयोग
सिग्नेचर ह्विस्की तथा स्मिरनोफ भोड्का जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादक नेपाल लिकर्स प्रालिले भोटेकोशी बाढीपीडितका लागि एक करोड एक लाख रुपैयाँ सहयोग गरेको छ।विपद्पछिको राहत र पुनःस्थापनालाई सघाउने उद्देश्यले लिकर्स र कम्पनीमा कार्यरत कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड एक लाख रुपैयाँ सहयोग गरिएको कम्पनीले जनाएको छ ।उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो ।बाढीपीडितलाई सहयोगपछि कम्पनीले भनेको छ, &#
