
विराटनगरको न्यूरो अस्पतालले गर्यो २१ लाख सहयोग
विराटनगर । रसुवा जिल्लामा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका नागरिकहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल विराटनगरले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको