
विपत्तिपछि महँगी, आवश्यक छ सरकारको निगरानी
काठमाडौं - भदौ १० गते आएको विनाशकारी बाढीको असर मुलुकको समग्र क्षेत्रमा परेको छ । इतिहासमै नभएको ठूलो भौतिक संरचनाको क्षति र मानवीय क्षेतिको त हिसाबै छैन । बाढीको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तुमा समेत परेको





