
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एफवानसफ्ट ग्रुपको १ करोड ३५ लाख सहयोग
काठमाडौँ ।प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एफवानसफ्ट ग्रुपले १ करोड ३५ लाख सहयोग गरेको छ। यस कठिन समयमा एफवानसफ्ट ग्रुप अन्तर्गतका इसेवा, फोनपे र एफवानसफ्ट इन्टरनेशनल तथा ग्रुप कम्पनीका कर्मचारीहरूको संयुक्त पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार

