
बाढीपीडितका लागि अनेरास्ववियु रूपन्देहीकाे १० लाखको राहत सामग्री
बुटवल। भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि अनेरास्ववियु रूपन्देहीले करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ। अनेरास्ववियु रूपन्देहीका अध्यक्षको नेतृत्वमा सचिव,बुटवल बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष शशाङ्क बस्यालसहितको टोली शुक्रबार राहत सामग्री लिएर रसुवागढीतर्फ प्रस्थान गरेको
