Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4 Septlast: 5 Sept

नग्न तस्वीर सार्वजनिक गर्ने धम्की दिई रकम असुली गर्ने एक जना पक्राउ

महिलाको नग्न तस्वीर र भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाख ९५ हजार रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले २३ वर्षीय कमलबहादुर बुढालाई पक्राउ गरेको छ। कञ्चनपुर घर भई हाल कीर्तिपुरको सल्यानथान बस्ने बुढाले आफूलाई 'ह्याकर' बताउँदै सामाजिक सञ्जालमार्फत महिलालाई ब्ल्याकमेल गरेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

5 publishers · 5 headlines · developing over 13 hours
Broke firstNepal Press logoNepal Press

महिलाको नग्न तस्वीर सार्वजनिक गर्छु भन्दै रकम असुल्ने व्यक्ति पक्राउ

काठमाडौँ । महिलाको नग्न तस्वीर सार्वजनिक गर्ने नाममा रकम असुली गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । अपरिचित महिलालाई आफूलाई ह्याकर भन्दै ९ लाख ९५ हजार रुपैयाँ असुलेपछि कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका १ घर भई काठमाडौँ, कीर्तिपुर, सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा पक्राउ परेका हुन् । उनले महिलाको नग्न तस्वीर सामाजिक सञ्जालबाट सार्वजनिक गर्ने […]

Coverage

4 more headlines since

first · 4 Septlatest · 5 Sept
  1. महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै झण्डै १० लाख रुपैयाँ असुल्ने युवक समातिए

    काठमाडौं । नग्न तस्बिर तथा भिडिओ सार्वजनिक गर्ने धम्की दिएर महिलासँग झन्डै १० लाख असुलेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका १ घर भई हाल काठमाडौंको कीर्तिपुर नगरपालिकामा पर्ने सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी […] The post महिलाको नग्न तस्बिर सार्वजनिक गर्ने भन्दै झण्डै १० लाख रुपैयाँ असुल्ने युवक समातिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. नग्न तस्बिर सार्वजनिक गरिदिन्छु भन्दै महिलासँग पैसा असुल्न खोज्ने युवक नियन्त्रणमा

    काठमाडौँ- नग्न तस्बिर र भिडियो खिचेर सार्वजनिक गरिदिने धम्की दिने एक व्यक्ति पक्राउ परेका छन्। महिलासँग झन्डै १० लाख असुलेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। कञ्चनपुर, कृष्णपुर नगरपालिका १ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिकामा पर्ने सल्यानथान बस्ने २३ वर्षका कमलबहादुर बुढाले नश्न तस्बिर खिचेर सार्वजनिक गरिदिने भन्दै मोटो रकम असुल्न खोजेको भन्दै […]

  3. नग्न तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिई ९ लाखभन्दा बढी असुल्ने युवक पक्राउ

    काठमाडौँ । सामाजिक सञ्जालमार्फत महिलालाई नग्न तस्बिर र भिडियो सार्वजनिक गरिदिने धम्की दिई रकम असुल गर्ने एक युवकलाई काठमाडौँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ घर भई हाल काठमाडौँको कीर्तिपुर नगरपालिका, सल्यानथान बस्ने

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. नग्न तस्वीर र भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुली, एक जना पक्राउ

    नग्न तस्वीर र भिडियो सार्वजनिक गर्ने धम्की दिँदै रकम असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका १ घर भइ हाल काठमाडौंको कीर्तिपुर नगरपालिका, सल्यानथान बस्ने २३ वर्षीय कमलबहादुर बुढा छन् ।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।उनले सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क गरी आफू 'ह्याकर' बताउँदै नग्न तस्वीर तथा भिडियो आफूसँग रहेक

    Lokaantar logoLokaantarPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.