
मोरङ कारागारमा कुटाकुट, चौकीदारसहित १८ कैदीबन्दी नियन्त्रणमा
विराटनगर । विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको ‘बी ब्लक’मा रहेका कैदीबन्दीबीच शुक्रबार अपराह्न कुटाकुट भएको छ । कुटाकुट हुन थालेपछि कारागार प्रशासनले हस्तक्षेप गरी चौकीदार विशाल निरौलासहित १८ जना कैदीबन्दीलाई बाहिर निकालेको छ । उनीहरूलाई




