Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5 Septlast: 6d ago

एलपी ग्यासको मूल्यवृद्धिप्रति सांसद प्रकाश सिंह कार्कीको आपत्ति

नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले एलपी ग्यास लगायतका पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्। काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल आयल निगमले उपभोक्तामाथि अत्यधिक आर्थिक भार थोपरेको बताए। सांसद कार्कीका अनुसार निगमले बाढीपीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेर मूल्यवृद्धिमार्फत जनताबाट साढे ११ करोड रुपैयाँ असुल गरेको छ।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstThaha Khabar logoThaha Khabar

एलपी ग्यासकाे मूल्य वृद्धिप्रति सांसद कार्कीको आपत्ति

detailheadline only3 publishers
Coverage

2 more headlines since

first · 5 Septlatest · 6d ago
  1. ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति

    काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेषगरी एलपी ग्यासको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्। नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद कार्कीले नेपाल आयल निगमले बाढीपीडितका लागि गरेको सहयोगको तुलनामा मूल्यवृद्धिबाट उपभोक्तामाथि परेको आर्थिक भार अत्यधिक रहेको बताए। उनका अनुसार ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढ्दा काठमाडौं उपत्यकामा […]

  2. ग्यासको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्ति, ‘२५ लाख सहयोग गरेर साढे ११ करोड असुलियो’

    काठमाडौँ । नेपाली कांगेसका सांसद प्रकाश सिंह कार्कीले पेट्रोलियम पदार्थ, विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्। काठमाडौँमा नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.