Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

बेत्रावतीबाट उद्धार गरिएकी चण्डिका श्रेष्ठको छाउनी अस्पतालमा घुँडाको अप्रेसन हुने

बेत्रावतीबाट जीवितै उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको अहिले छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचार भइरहेको छ। उनका छोरा आशिष श्रेष्ठका अनुसार चण्डिकाको घुँडाको अप्रेसन गर्ने तयारी गरिएको छ। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले उनको दाहिने तिघ्रामा चोट लागेको र चिकित्सक टोलीको निगरानीमा उपचार भइरहेको जानकारी दिनुभएको छ।

2 publishers · 5 headlines · developing over 14 hours
Broke firstRatopati logoRatopati

कस्तो छ उद्धार गरिएकी ६३ वर्षीया चण्डिका श्रेष्ठको स्वास्थ्य अवस्था ?

काठमाडौँ । बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको अहिले नेपाली सेनाको अस्पताल छाउनीमा उपचार जारी छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार उनको चिकित्सकीय टोलीको निगरानीमा उपचार भइरहेको हो । प्रवक्ता बस्नेतले भने– ‘दाहिने तिघ्रामा

story5 publishers
Coverage

4 more headlines since

first · 6d agolatest · 6d ago
  1. सरसर्ती २४ घण्टा : एकैदिन दुई चामत्कारिक उद्धारसहित यस्ता छन् मुख्यमुख्य समाचार

    'लोकान्तर राउण्ड अप'मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ-नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अप्रेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको छ।घुँडाको अप्रेसनसहित थप उपचारका लागि श्रेष्ठलाई टिचिङ अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। यसअघि उनको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको थियो।रोस्याराका अनुसार अहिले श्रेष्ठ

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. बेत्रावतीबाट चामत्कारिक उद्धार भएकी श्रेष्ठको घुँडाको अप्रेसन टिचिङमा

    नुवाकोटको बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अप्रेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) लगिएको छ।घुँडाको अप्रेसनसहित थप उपचारका लागि श्रेष्ठलाई टिचिङ अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए। यसअघि उनको नेपाली सेनाको छाउनीस्थित अस्पतालमा उपचार भइरहेको थियो।रोस्याराका अनुसार अहिले श्रेष्ठको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ। उनका छोरा आशिष श्रेष्ठले पनि चण्डिकाको घुँडाको अप्रेसन गर्न लागिएको जानकारी दिए ।भदौ १० को विनाश

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. चण्डिकालाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगियो

    काठमाडौँ । बेत्रावतीबाट बाढी आएको ११औँ दिनमा उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अप्रेसनका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ । घुँडाको अप्रेसनसहित थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिए

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. उद्धार गरिएकी चण्डिकाको घुँडाको अप्रेसन हुँदै

    काठमाडौँ । बेत्रावतीबाट जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठको घुँडाको अप्रेसन हुने भएको छ । उनको घुँडाको अप्रेसन गर्न लागिएको छोरा आशिष श्रेष्ठले जानकारी दिए । चण्डिकाको अहिले नेपाली सेनाको अस्पताल छाउनीमा उपचार जारी छ । नेपाली

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.