Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 4d ago

ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट ३८ लाख २९ हजार रुपैयाँ बढी सङ्कलन

चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट ३८ लाख २९ हजार ९ सय रुपैयाँ सङ्कलन भएको छ। लाखेजात्रा पर्वको अवसरमा ताप्लेजुङमा आयोजित यस अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिताको आम्दानी विवरण लाखेजात्रा सञ्चालन समितिले सार्वजनिक गरेको हो। यो रकम प्याकेज बाहेकको प्रवेश शुल्कबाट मात्रै सङ्कलन भएको समितिले जनाएको छ।

TopicsTaplejung
4 publishers · 4 headlines · developing over 2d 2h
Broke firstNagarik News logoNagarik News

ताप्लेजुङ गोल्डकपमा टिकटबाटै ३८ लाख २९ हजार संकलन

चौथो ताप्लेजुङ गोल्डकप आयोजना गरेको लाखेजात्रा सञ्चालन समितिले टिकट प्याकेजबाहेक प्रवेश शुल्कबाट मात्रै ३८ लाख २९ हजार ९ सय रुपैयाँ आम्दानी गरेको छ।...

sports4 publishers
Coverage

3 more headlines since

first · 6d agolatest · 4d ago
  1. ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ३८ लाख सङ्कलन

    ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश शुल्क (टिकट) बाट रु ३८ लाख २८ हजार रकम सङ्कलन भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भएको उक्त प्रतियोगिता अवलोकन गर्न आएका दर्शकबाट टिकटबापत

    Ratopati logoRatopatiPrivatestory4 publishers
  2. ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ३८ लाख सङ्कलन

    अन्तराष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा प्रवेश शुल्क (टिकट) बाट रु ३८ लाख २८ हजार रकम सङ्कलन भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजनामा भएको उक्त प्रतियोगिता अवलोकन गर्न आएका दर्शकबाट टिकटबापत सो रकम सङ्कलन भएको हो ।आयोजक समितिका कोषाध्यक्ष दावा शेर्पाका अनुसार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलबाट उक्त रकम सङ्कलन भएको हो । क्वाटरफाइनलका चार खेलबाट रु ११ लाख ९१ हजार, सेमिफाइनलका खेलबाट रु ६ लाख पाँच हजार तथा फाइनल खेलबाट रु २० लाख ३१ हजार आम्दानी भएको थियो ।आयोजकले क्

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट सवा ३८ लाख रकम सङ्कलन

    ताप्लेजुङ, भदौ २१ गते । लाखेजात्रा पर्वको अवसरमा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको टिकट बिक्रीबाट सवा ३८ लाख रुपियाँ बढी रकम सङ्कलन भएको छ...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.