Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

विपद् व्यवस्थापन र पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय गर्दै बागमती प्रदेश

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण र पुनर्निर्माणका लागि सङ्घीय तथा स्थानीय सरकारसँग समन्वय भइरहेको बताउनुभएको छ। सोमबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीय सरकारले राहत सङ्कलन गर्ने र स्थानीय तहले वितरण गर्ने गरी जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिनुभयो। स्थानीय तहले जग्गा उपलब्ध गराएपछि सङ्घ र प्रदेश सरकार मिलेर प्रभावित क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्ने मुख्यमन्त्री थापाको भनाइ छ।

4 publishers · 4 headlines · developing over 6 hours
Broke firstNepal Press logoNepal Press

‘पुनर्निर्माणका लागि स्थानीय तहले ठाउँ उपलब्ध गराएपछि संघ र प्रदेश मिलेर आवश्यक पूर्वाधार निर्माण गर्छ’

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सङ्घीय सरकार र स्थानीय तहसँग समन्वय गरेर प्रभावित क्षेत्रको पुनर्निर्माण गर्ने बताएका छन्। आज पत्रकार सम्मेलन राखेर मुख्यमन्त्री थापामगर महाविपत्तिबाट उठेर पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताए। उनले भने, ‘सङ्घीय सरकार र स्थानीय तहको सरकारसँग आवश्यक समन्वय गर्छौँ। बजेट बनिसकेको छ। महाविपत्तिबाट धेरै संरचना ध्वस्त भएको छ, त्यहाँ पुनर्निर्माण […]

Coverage

3 more headlines since

first · 4d agolatest · 4d ago
  1. स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री थापा

    बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको भोटेकोशीमा गएको बाढी लगत्तै स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा उद्धार तथा राहतलाई पहिलो प्राथमिकता दिएर काम गरिरहेको बताएका छन् ।विपद्पछि प्रभावित क्षेत्रमा बागमती प्रदेश सरकारले गरेको काम, समस्या, चुनौतीबारे जानकारी दिन आज प्रदेश सुशासन केन्द्र ललितपुरमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री थापा मगरले भोटेकोशी बाढीबाट प्रभावित जिल्लामा उद्धार, राहत, सडक सञ्चालन, स्वास्थ्य व्यवस्थापन र जनजीविकालाई सहज बनाउने कामलाई प्रदेश सरकारले पहिलो प्राथ

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. संघीय सरकारसँगको समन्वयमा विपद् व्यवस्थापको काम भइरहेको छ : मुख्यमन्त्री थापा

    काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका सम्बन्धमा संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन्। सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री थापाले संघीय सरकारले राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने तथा स्थानीय सरकारले वितरण गर्ने गरी जिम्मेवारी तय भएको भन्दै सोहीअनुसार प्रदेश सरकारले […]

  3. सरकारसँगको समन्वयमा काम गरिरहेका छौँ : मुख्यमन्त्री थापा

    काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका सम्बन्धमा संघीय सरकारसँगको समन्वयमा प्रदेश सरकारले काम गरिरहेको बताएका छन् । सोमबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री थापाले संघीय सरकारले राहत सामग्री संकलन गर्ने, प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने तथा स्थानीय सरकारले वितरण गर्ने गरी जिम्मेवारी तय भन्दै सोही अनुसार प्रदेश […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.