
विपद्मा एकताबद्ध हुन राष्ट्रपति पौडेलको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय (पूर्णपाठ)
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ १० गतेको विनाशकारी बाढी र पहिरोपछि उत्पन्न कठिन परिस्थितिमा सम्पूर्ण राजनीतिक दल र नागरिकहरूलाई एकताबद्ध हुन आह्वान गरेका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यो समय दोषारोपण


