
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा
काठमाडौँ। भारतमा चिनीको मूल्य घट्न थालेपनि नेपालमा भने चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा परेका छन्। विराटनगरको सीमावर्ती जोगबनी बजारमा एक सय रुपैयाँ प्रति किलो रहेको चिनीको मूल्य प्रति किलो १० रुपैयाँ घटेर ९० रुपैयाँ पुगेको