
विपद् व्यवस्थापनमा सरकार चुकेको भन्दै अर्थ समितिमा सांसदहरूको असन्तुष्ट, प्राधिकरणको औचित्यमाथि प्रश्न
काठमाडौँ । भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा व्यवस्थापनमा सरकारको कमजोरी भएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका छन्। संघीय संसद्को अर्थ समितिको बैठकमा भोटेकोशी बाढीका विषयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय लिमा अधिकारी र नीतिमा कार्कीले विपद् व्यवस्थापन



