प्रदर्शनको दुई दिनअघि 'अक्षरा'को रिलिज स्थगित
यही शुक्रबार (भदौ २६)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज स्थगित गरिएको हो।
यही शुक्रबारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली फिल्म 'अक्षरा'को रिलिज स्थगित गरिएको छ। देशमा आइपरेको प्राकृतिक विपत्तिका कारण फिल्मको प्रदर्शन अहिलेलाई रोकिएको निर्माण पक्षले जनाएको छ। निर्माण कम्पनी क्षितिज इन्टरटेनमेन्टले मुलुक शोकमा रहेको बेला फिल्म प्रदर्शन गर्नु उचित नहुने भन्दै यस्तो निर्णय लिएको हो।
यही शुक्रबार (भदौ २६)देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको रिलिज स्थगित गरिएको हो।
2 more headlines since
काठमाडौँ- फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित भएको छ। आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रदर्शन अहिलेलाई स्थगित गरिएको हो। देशमा प्राकृतिक विपत्ति परेको समय फिल्मको प्रदर्शन गर्नु उचित नरहेको भन्दै निर्माण संस्था क्षीत बाबु प्रोडक्सनले एक विज्ञप्ति जारी गर्दै फिल्मको प्रदर्शन स्थगित गरेको हो। अब यो फिल्म आगामी मंसिर २४ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुने […]

काठमाडौं । फिल्म ‘अक्षरा’को प्रदर्शन स्थगित भएको छ । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्मको प्रदर्शन अहिलेलाई स्थगित गरिएको हो । देशमा प्राकृतिक विपत्ति परेको समय फिल्मको प्रदर्शन गर्नु उचित नरहेको भन्दै निर्माण संस्था क्षीत
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले बिहीबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ। खाना पकाउने ग्यास (ए…