
पार्टी मिलाउने प्रयास हुँदैछ तर टुक्रिने सम्भावना देखिरहेको छु : शशांक कोइराला
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना देखिएको बताएका छन्।
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी फुट्ने सम्भावना रहेको बताएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्वमहामन्त्री कोइरालाले पार्टीलाई एकजुट बनाउन आफूहरू प्रयासरत रहेको उल्लेख गरे। उनले नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन वर्तमान सभापति शेरबहादुर देउवाकै नेतृत्वमा हुने धारणा समेत व्यक्त गरे।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी टुक्रिने सम्भावना देखिएको बताएका छन्।
2 more headlines since
नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेस टुक्रिने सम्भावना देखिरहेको बताएका छन् ।बुधबार भक्तपुर जिल्लामा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टी मिलाउन आफूहरू प्रयासरत रहने बताए । ‘अहिले पार्टी टुक्रिने सम्भावना देखेको छु । हाम्रो प्रयास एक जुट बनाउनेमा हुन्छ,’ उनले भने ।असन्तुष्ट समूहको नेतृत्व गरिरहेका उनले आसन्न पार्टीको १५ औँ महाधिवेशन सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने धारणा राखे ।‘पार्टीलाई एकजुट पारौं । आउँदो अधिवेशन शेरबहादुरजीको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले पार्टीको १५औँ महाधिवेशन विभाजनको नभई एकताको हुनुपर्नेमा जोड दिएका छन…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…