
विनोद कुँवर र उत्तर खत्री सचिव पदमा बढुवा
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रिक्त २ सचिव पदमा उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
सरकारले लोकसेवा आयोगको सिफारिसमा सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो। बढुवा भएका कुँवरलाई लुम्बिनी प्रदेश र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ।
नेपाल सरकारले सहसचिवद्वय विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिस र ज्येष्ठताका आधारमा उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले रिक्त पदहरूमा उनीहरूको बढुवा र पदस्थापन गरिएको जानकारी दिनुभयो।
सरकारले लोकसेवा आयोगको सिफारिसमा सहसचिवद्वय विनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिव पदमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त जानकारी दिनुभएको हो। बढुवा भएका कुँवरलाई लुम्बिनी प्रदेश र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवका रूपमा पदस्थापन गरिएको छ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले रिक्त २ सचिव पदमा उनीहरूको बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
5 more headlines since
सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सहसचिव विनोदबहादुर कुँवर र उत्तर कुमार खत्रीलाई सचिवमा बढुवा गरिएको जानकारी दिए । सचिवमा बढुवा भएका कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशको प्रमुख सचिव पदमा पदस्थापन गरिएको छ । अर्का सचिव खत्रीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको मन्त्री पोखरेल
काठमाडौं। सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसका आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। उनका अनुसार कुँवरलाई लुम्बिनी र खत्रीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरिएको छ। The post विनोद कुँवर र उत्तर खत्रीलाई मन्त्रिपरिषद्ले गर्यो सचिवमा बढुवा, कसको पदस्थापना कहाँ? appeared first on BIZMANDU.

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा बुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । खत्रीलाई बढुवा गरी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा कुँवरलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि बिहीबारको मन्त्रिपरिषद् […]
_LDIJHiqMm3.jpg)
काठमाडौँ । सरकारले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विनोद बहादुर कुँवर र उत्तरकुमार खत्रीलाई सचिवमा बढुवा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । त्यस्तै, कुँवरलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्
२५ भदौ, काठमाडौं । सरकारले दुई कर्मचारीलाई सचिव पदबा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लोकसेवा आयोगको सिफारिसमा वरिष्ठताको आधारमा विनोद कुँवर र उत्तरकुमार खत्रीलाई नेपाल सरकारको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि जनकपुर…
नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयपछि अध्यक्ष केपी शर्मा…
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभाव…