Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

इनड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

विश्वव्यापी मोबिलिटी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। बुधबार इनड्राइभ नेपालका प्रतिनिधिहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सो रकम हस्तान्तरण गरेका हुन्। यो सहयोग बाढी प्रभावित परिवारको पुनर्निर्माण र राहत कार्यमा खर्च गरिनेछ।

5 publishers · 5 headlines · developing over 4 hours
Broke firstRatopati logoRatopati

इनड्राइभद्वारा प्रधानमन्त्री कोषमा साढे ७ करोड ५० लाख रुपैयाँ हस्तान्तरण

काठमाडौँ। इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ योगदान गरेको छ। उक्त सहयोग रकम बुबधार इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा अर्थमन्त्री

story5 publishers
Coverage

4 more headlines since

first · 2d agolatest · 1d ago
  1. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इनड्राइभको ७ करोड ५० लाख सहयोग

    Setopati logoSetopatiPrivatekinmelheadline only5 publishers
  2. इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड ५० लाख सहयोग

    काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पु¥याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ७ करोड

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  3. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा इनड्राइभको सात करोड ५० लाख सहयोग

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
  4. इनड्राइभद्वारा बाढी प्रभावितका लागि ७ करोड ५० लाख सहयोग

    २५ भदौ, काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले भोटेकोशी बाढी प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। बुधबार इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा कम्पनीका तर्फबाट अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेलाई सहयोग रकम हस्तान्तरण गरिएको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.