
एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको बिदाइ, तस्बिरहरू
काठमाडौँ। जापानको आइची र नागोयामा आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म आयोजना हुन लागेको एसियाली खेलकुद (एसियाड)मा सहभागी हुने नेपाली टोलीलाई बिदाइ गरिएको छ। सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयको डकुमेन्टेसन हलमा बिहीबार आयोजित कार्यक्रमबिच खेलाडी,