Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

झापामा अरूको बैंक खाता प्रयोग गरेको आरोपमा तीन महिला पक्राउ

झापाको बिर्तामोड क्षेत्रमा आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई प्रलोभनमा पारी बैंक खाता खोल्न लगाएको आरोपमा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय अनारमनीले बुधबार उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो। ती खाताहरू अन्य व्यक्तिहरूले अवैध कारोबारका लागि नियन्त्रणमा लिएको प्रहरीको प्रारम्भिक अनुमान छ।

TopicsJhapa
3 publishers · 4 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला प्रहरीको फन्दामा

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ

story4 publishers
Coverage

3 more headlines since

first · 1d agolatest · 1d ago
  1. अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

    झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी […]

  2. अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

    झापा – आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी […]

  3. प्रलोभनमा बैंक खाता खोल्न लगाउने तीन महिला पक्राउ

    आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन ।इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्ष

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Three Women Arrested in Jhapa for Misusing Others' Bank Accounts · K cha khabar