सिटिजन्स बैंक आफ्नो रणनीतिबारे प्रदेशगतरुपमा छलफलमा, बागमती र कोशीपछि मधेशमा कार्यक्रम
काठमाडौं। सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘ड्राइभिङ हाइ भोल्युम ग्रोथ, क्वालिटी क्रेडिट, एन्ड मार्केट लिडरसिप’ कार्यक्रम गरेको छ। बैंकले प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अन्य वरिष्ठ कार्यकारीको उपस्थितिमा अबको रणनीति र प्राथमिकताबारे आफ्ना प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीसँग छलफल गरेको हो। कार्यक्रममा गत आर्थिक वर्षको कार्य प्रगति समीक्षाका साथै चालु आर्थिक वर्षको बजेट, […] The post सिटिजन्स बैंक आफ्नो रणनीतिबारे प्रदेशगतरुपमा छलफलमा, बागमती र कोशीपछि मधेशमा कार्यक्रम appeared first on BIZMANDU.
