Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 10h agolast: 24 min ago

बाढी प्रभावित क्षेत्रमा प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउन संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ। समितिका सभापति डा. ओजस्वी शेरचनको सभापतित्वमा सिंहदरबारमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार र राहतका विषयमा छलफल गरेको हो। बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहको पनि उपस्थिति रहेको थियो।

2 publishers · 2 headlines · 2 in 24h · developing over 9 hours
Broke firstRatopati logoRatopati

बाढीपीडितलाई प्रभावकारी स्वास्थ्य सेवा र उपचार मिलाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको

story2 publishers
Coverage

1 more headline since

  1. बाढी प्रभावित भएका क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन संसदीय समितिको निर्देशन

    भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको छ ।समितिका सभापति डा ओजस्वी शेरचनको सभापतित्वमा आज बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षति, उद्धार, राहत, पुनःस्थापना तथा पुनःनिर्माणका सम्बन्धमा मन्त्रालयअन्तर्गत भएका तथा भइरहेका कार्यबारे छलफल गरेको हो ।बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेह

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.