
पाकिस्तानको कराचीमा विद्यालयको पर्खाल भत्किदा पाँच जनाको मृत्यु
कराची । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराचीमा सरकारी विद्यालयको पर्खाल भत्किय पछि कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको प्रहरी तथा उद्धार अधिकारीहरूले बताएका छन् । ओराङ्गी सहरको मोमिनाबाद क्षेत्रमा भएको उक्त

