
मोटरसाइकलको ठक्करबाट पैदलयात्री सहित सात जना घाइते
गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकलमा सवार सहित सात जना घाइते भएका छन्।...
गुल्मीको मदाने गाउँपालिका-४ नातिनडाँडामा मोटरसाइकलले ठक्कर दिँदा पाँच पैदलयात्रीसहित सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले बाटोमा हिँडिरहेका पैदलयात्रीहरूलाई ठक्कर दिएको हो। दुर्घटनामा १७ वर्षीय चालक, मोटरसाइकलमा सवार अर्का एक व्यक्ति र पाँच पैदलयात्री घाइते भएका छन्। घाइतेहरूको पुर्कोटदहस्थित स्थानीय मेडिकलमा उपचार भइरहेको छ।

गुल्मीमा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकलमा सवार सहित सात जना घाइते भएका छन्।...
3 more headlines since
_Ump1Ve9oGm.jpg)
गुल्मी । मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ पैदल हिँडिरहेका पाँच जनालाई ठक्कर दिएको
गुल्मीको मदाने गाउँपालिका ४ नातिनडाँडास्थित मोटरसाइकलको ठक्करबाट सात जना घाइते भएका छन् । बाझकटेरीबाट पुर्कोटदहका लागि छुटेको लु २ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ बाटोमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालक, पछाडि सवार र पाँच पैदलयात्री गरी सात जना घाइते भएका प्रहरीले जनाएको छ ।मोटरसाइकल मदाने गाउँपालिका ४ धारापानी बस्ने अन्दाजी १७ वर्षीय खुमबहादुर सुनारले चलाएका थिए।घाइतेहरूलाई उपचारका लागि स्थानीय मेडिकल पुर्कोटदहमा लगिएको छ।मोटरसाइकल च

काठमाडौँ। गुल्मीको मदाने गाउँपालिका–४ नातिनडाँडामा मोटरसाइकलले पाँच जना पैदलयात्रीलाई ठक्कर दिँदा मोटरसाइकल चालकसहित सात जना घाइते भएका छन्। बाझकटेरीबाट पुर्कोटदहतर्फ आउँदै गरेको लु.२ प ७९२९ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ सडकमा हिँडिरहेका पाँच जना पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार एक जनासहित पाँच पैदलयात्री घाइते भएका हुन्। मोटरसाइकल मदाने गाउँपालिका–४ […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि नै हुने र यसको मिति एक घण्टा …
मलेसियाको वायुमास ओभलमा शनिबार भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको …
मलेसियामा जारी एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। बायुमास …