साउदीले गुहारेपछि हुथीलाई रोक्न इरानलाई चीनले दियो दबाब
चीनले इरानलाई सन्देश पठाएर हुथीमाथि आफ्नो प्रभाव प्रयोग गरी उनीहरूलाई रोक्न आग्रह गरेको छ।
साउदी अरबको विशेष आग्रहपछि चीनले यमनका हुथी विद्रोहीहरूलाई नियन्त्रणमा लिन इरानसँग आन्तरिक रूपमा आग्रह गरेको छ। पछिल्लो एक सातामा हुथीहरूले लाल सागर र बाब अल-मन्देब क्षेत्रमा सैन्य गतिविधि तीव्र पारेपछि चीनले यस्तो कदम चालेको हो। बेइजिङले तेहरानलाई आफ्नो प्रभाव प्रयोग गरी विद्रोहीहरूलाई रोक्न दबाब दिएको समाचारहरूमा उल्लेख छ।
चीनले इरानलाई सन्देश पठाएर हुथीमाथि आफ्नो प्रभाव प्रयोग गरी उनीहरूलाई रोक्न आग्रह गरेको छ।
1 more headline since

बेइजिङ । साउदी अरबको आग्रहपछि चीनले यमनका हुथी विद्रोहीलाई नियन्त्रणमा लिन इरानसँग आन्तरिक रूपमा आग्रह गरेको दाबी गरिएको छ । पछिल्लो एक सातामा हुथीहरूले लाल सागरको तटीय क्षेत्र तथा बाब अल–मन्देब आसपास सैन्य गतिविधि तीव्र पारेपछि
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विपद् तथा सङ्कटका समयमा समेत प्रभावकारी रूपमा सञ्चालन हुने दिगो र उत…
नेपाली कांग्रेसले १५ औं महाधिवेशन अन्तर्गत ७२ जिल्लामा वडा अधिवेशन सम्पन्न गरेको छ। केन्द्रीय निर्वाचन समितिका सदस्य…
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको आरोपमा अखिल नेपाल फुटबल स…