
संसद्को क्यान्टिन महँगो भयो, सांसदले ५ तारे होटलको मूल्य तिर्न सक्छन् ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले संसद् सचिवालयभित्र सञ्चालित क्यान्टिनको चर्को मूल्य सूचीप्रति प्रश्न उठाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा शून्य समयमा सिंहदरबारभित्रै रहेको क्यान्टिनमा पाँचतारे होटल सरहको मूल्य निर्धारण



