भोटेकोशी बाढीबारे छानबिन गर्न गणेश पराजुलीको नेतृत्वमा १५ सदस्यीय संसदीय समिति गठन
भोटेकोशी नदीमा आएको बाढीको घटनाबारे छानबिन गर्न १५ सदस्यीय संसदीय समिति गठन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीको नेतृत्वमा यो समिति गठन गर्ने निर्णय कार्यव्यवस्था परामर्श समितिको बैठकले गरेको हो। सभामुख डीपी अर्यालले संसद्मा यसबारे जानकारी गराउनेछन्। समितिमा सत्तापक्ष रास्वपाका आठ सदस्य तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा एमालेका दुई-दुई सदस्य रहनेछन्।
1 more headline since
भोटेकोशी बाढी : गणेश पराजुलीको नेतृत्वमा संसदीय समिति बन्ने
भोटेकोशी बाढीबारे संसदीय समिति गठन गर्ने निर्णय भएको छ । यसबारे संसद्बाटै सभामुख डीपी अर्यालले जानकारी दिने भएका छन् ।आज बिहान बसेको बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट समिति गठन गर्ने निर्णय भएको हो ।समितिको नेतृत्व रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले गर्ने भएका छन् ।स्रोतका अनुसार समिति १५ सदस्यीय बन्ने छ ।समितिमा सत्तारूढ दल रास्वपाका आठ सदस्य रहेन छन् ।यसबाहेक प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेबाट समान दुई/दुई सदस्य रहने छन् ।यसबा
Keep reading
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
- More on this1 shared topic
सञ्चार क्षेत्रका समस्या समाधान गर्न सांसद बुद्धिप्रसाद पन्तको माग
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बुद्धिप्रसाद पन्तले बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सञ्चार क्षेत्रका समस…
first: 2h agolast: 9 min ago - You might have missedA different thread
नेपाल राष्ट्र बैंकद्वारा ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही
नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तोकिएको पुँजीकोष कायम…
+2first: 3h agolast: 14 min ago - Quietly gaining traction5 publishers in the last few hours
जलवायु शिखर सम्मेलनमा महासचिव गुटेरेसद्वारा जलवायु न्याय र वित्तीय सहयोगमा जोड
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले न्युयोर्कमा आयोजित आफ्नो कार्यकालको अन्तिम जलवायु शिखर सम्मेलनमा ज…
+1first: 2h agolast: 9 min ago