
त्रिपुरेश्वर घटनामा मृत्यु हुने चालक अर्जुन दोङ तामाङ भएको पुष्टि, प्रहरी अनुसन्धानबाट अर्काको लाइसेन्स प्रयोग गरेको खुल्यो
काठमाडौं । सोमबार राजधानीको त्रिपुरेश्वरमा भएको सवारी सवारी आगजनीको घटनामा मृत्यु भएका चालक अर्जुन दोङ तामाङ भएको पुष्टि भएको छ। ट्राफिक प्रहरीसँगको झडपपछि उनले आक्रोशमा आफैले चलाएको बसमा आगजनी गरेका थिए । उक्त आगजनीमा परेर

