Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 10h agolast: 6h ago

नेपाली कम्युनिस्ट पार्टीले दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने

नेपाली कम्युनिस्ट पार्टीले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको संयोजन समितिको बैठकले यो निर्णय गरेको हो। प्रवक्ता प्रकाश ज्वालाका अनुसार राष्ट्रिय स्वाधीनता र संविधानको रक्षाका लागि यो अभियान केन्द्रदेखि गाउँ र टोलसम्म सञ्चालन गरिनेछ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

नेकपाको महाधिवेशन मंसिरमा नहुने, दुई महिने जनअभियान चलाउने

काठमाडौँ । नेकपा दुई महिने जनअभियान सञ्चालन गर्ने भएको छ । आज पार्टी मुख्यालयमा बसेको कार्यसंयोजन समितिको बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म जनअभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले बताए । उनले भने, ‘यो अभियानमा केन्द्रदेखि गाउँ–गाउँ, टोल–टोल र जनताको घरदैलोसम्म पुग्छौँ। त्यसको विस्तृत कार्ययोजना अब दशैँ अगाडि बस्ने सचिवालय बैठक गर्नेछ […]

Coverage

4 more headlines since

first · 10h agolatest · 7h ago
  1. नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय अभियान चलाउने

    यो अभियान असोज १५ गतेदेखि सुरू भई मंसिर १५ गतेसम्म चल्ने प्रवक्ता ज्वालाले जानकारी दिए।

    Setopati logoSetopatiPrivatepolitics5 publishers
  2. नेपाली कम्युनिस्ट पार्टीले असोज १५ देखि दुई महिने राष्ट्रिय जनअभियान चलाउने

    नेपाली कम्युनिस्ट पार्टीले संगठन निर्माण, सदस्यता विस्तार तथा पार्टी र जनवर्गीय संगठनको समायोजनलाई केन्द्रमा राख्दै असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. नेपाली कम्युनिस्ट पार्टीले दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने

    काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीले असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा सहसंयोजक माधवकुमार नेपालको सञ्चालनमा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म दुई महिने राष्ट्रिय जनअभियान सञ्चालन गर्ने भएको छ। मंगलबार बसेकाे पार्टीको संयोजन समिति बैठकले राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक व्यवस्थामाथिका चुनौती, संविधानको रक्षा तथा

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.