
रमेश प्रसाईंको कम्युनिस्ट भाष्य भन्ने शब्दमा पार्वती विकको नियमापत्ति
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले बोलेको ‘कम्युनिस्ट भाष्य’ प्रति नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले नियमापत्ति गरेकी छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा धारणा व्यक्त गर्दा प्रसाईंले प्रधानमन्त्रीको


