Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 24 Septlast: 24 Sept

निःशुल्क कानूनी सहायता विधेयक २०८३ प्रतिनिधिसभामा प्रस्तुत

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत गरेकी छन्। विधेयक प्रस्तुत गर्दै उनले संविधानको धारा २० मा उल्लेखित न्याय सम्बन्धी मौलिक हक तथा वि.सं. २०७६ मा जारी एकीकृत कानुनी सहायता नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न यो विधेयक ल्याइएको बताइन्। काठमाडौंमा बसेको प्रतिनिधिसभा बैठकमा उक्त विधेयक प्रस्तुत भएको हो।

5 publishers · 8 headlines · developing over 5 hours
Broke firstRatopati logoRatopati

प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रतिनिधिसभाको आजको बैठकमा निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत गरेकी छन्। सो अवसरमा उनले संविधानको धारा २० को न्यायसम्बन्धी हकलाई कार्यान्वयन गर्न यो विधेयक ल्याइएको

story8 publishers
Coverage

7 more headlines since

  1. प्रतिनिधिसभा : ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ । प्रतिनिधिसभाले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्ताव प्रस्तुत गरेकी थिइन् । प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले कानुनी तथा गैरसरकारी क्षेत्रलाई समेत समेटेर निःशुल्क कानुनी सहायता नागरिकका घरघरमा पुर्‍याउने […]

  2. न्यायमा आम नागरिकको पहुँच पुर्‍याउन सरकार प्रतिबद्ध : कानुनमन्त्री

    काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायमा आम नागरिकको पहुँच सुनिश्चित गर्न राज्य प्रतिबद्ध रहेको बताएकी छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा 'निःशुल्क कानुनी सहायता सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३'

    Ratopati logoRatopatiPrivatestory8 publishers
  3. ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

    काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारको बैठकबाट ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ प्रतिनिधि सभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक,

    Ratopati logoRatopatiPrivatestory8 publishers
  4. निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक संसदमा प्रस्तुत

    काठमाडौं– निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ । बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त विधेयक प्रस्तुत गरेकी हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संविधानको धारा २० मा उल्लेखित न्याय सम्बन्धी मौलिक हक तथा वि.सं. २०७६ मा जारी भएको एकीकृत कानुनी सहायता नीतिलाई प्रभावकारी रूपमा […]

    Khabarhub logoKhabarhubPrivate8 publishers
  5. नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत

    काठमाडौँ- नि:शुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ। बिहीबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक प्रस्तुत गरेकी हुन्। विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले संविधानको धारा २० मा उल्लेखित न्याय सम्बन्धी मौलिक हक तथा वि.सं. २०७६ मा जारी भएको एकीकृत कानुनी सहायता नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न […]

    Himal Press logoHimal PressPrivatefree-legal-aid8 publishers
  6. नि:शुल्क कानुनी सहायतासम्बन्धी विधेयक पेस

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेकी छन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.