Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 25 Septlast: 25 Sept

मुस्ताङको नेपाल–चीन कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात

समुद्री सतहको चार हजार ६१० मिटर उचाइमा अवस्थित उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा कोरला क्षेत्रमा हिमपात भएको हो। बिहीबार रातिको हिमपातले कोरला नाका क्षेत्र हिउँले सेताम्मे बनेको छ। हिमपातका कारण नाकाबाट हुने निकासी तथा पैठारी प्रभावित भएको छ।

5 publishers · 5 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार

story5 publishers
Coverage

4 more headlines since

first · 25 Septlatest · 25 Sept
  1. कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

    समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् ।जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको छ । कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखि

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

    काठमाडौँ- समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको छ। कोरलानाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका […]

  3. कोरलानाका क्षेत्रमा हिमपात

    मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा बिहीबारदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा हिमपात भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे […]

    Khabarhub logoKhabarhubPrivate5 publishers
  4. कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात

    समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन उत्तरी कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ। बिहीबार रातिको हिमपातले कोरलानाका क्षेत्र हिउँले सेताम्मे भएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.