
बाढीपहिरोले क्षतिग्रस्त डुम्रे–बेँसीसहर–चामे सडकमा मर्मत तीव्र
काठमाडाैँ। लगातारको वर्षाका कारण डुम्रे–बेँसीसहर–चामे सडकका विभिन्न स्थानमा बाढी, पहिरो र नदी कटानबाट भएको क्षति मर्मत तथा सडक सञ्चालनमा ल्याउने काम तीव्र पारिएको छ। डुम्रे–बेँसीसहर–चामे सडक आयोजनाले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार डुम्रे–रामबजार, रामबजार–स्याङ्गे, नासो गाउँपालिकाका खोत्रो




