
कालीगण्डकी करिडोरको ४६ ठाउँमा पहिरो (सूचीसहित)
काठमाडाैँ । स्ताङ हुँदै चीनको कोरला नाका जोड्ने कालीगण्डकी करिडोर सडकका ४६ ठाउँमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ। लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो, ढुंगा खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएको हो। पहिरोका कारण नेपाल–चीन



