
कालीगण्डकी नदीको बहाव अत्यधिक, स्याङ्जा र गुल्मी जोड्ने पक्की पुल बगायो
पोखरा । अविरल वर्षापछि कालीगण्डकी नदीको बहाव अत्यधिक बढेको छ । नदीको बहावले स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुल बगाएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका ७ र गुल्मीको पनि कालिगण्डकी गाउँपालिका १ जोड्ने उक्त पुल




