Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 27 Septlast: 27 Sept

तनहुँमा सामुदायिक वनले ६७ हजार परिवारको जीविका जोड्दै

तनहुँ जिल्लाका सामुदायिक वनले ६७ हजार ९६७ परिवारको जीविकासँग जोडिएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट ती परिवार लाभान्वित भएका छन्। वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका छन्।

TopicsTanahun
3 publishers · 3 headlines · developing over 53 min
Broke firstNagarik News logoNagarik News

तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन्।

social-affairs3 publishers
Coverage

2 more headlines since

first · 27 Septlatest · 27 Sept
  1. तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँ– तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ । वन कार्यालयका प्रमुख मनोज रानाभाटका अनुसार वन क्षेत्रबाट तीन लाख ७९ हजार सात सय १७ जना लाभान्वित भएका छन् […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
  2. तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

    तनहुँ । तनहुँ जिल्लाका वन क्षेत्रबाट ६७ हजार ९६७ परिवार लाभान्वित भएका छन् । जिल्लाका १० पालिकाका ६४ हजार आठ सय ४२ दशमलव ४८ हेक्टर वन क्षेत्रबाट उनीहरू लाभान्वित भएके डिभिजन वन कार्यालयले जनाएको छ

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.