Skip to content
kchakhabarehकेछखबर
StoryEN · NEfirst: 28 Septlast: 29 Sept

लमजुङमा मध्यमर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी 'ए' पुनः सञ्चालनमा

मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन्। जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन्। आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार मध्यमर्स्याङ्दीले उत्पादन रोकेर पानी नदीमै फर्काएको थियो। बेँसीसहर नगरपालिका–१ दलालमा रहेको मध्यमर्स्याङ्दी आयोजना सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो।

7 publishers · 7 headlines · developing over 13 hours
How this story evolved· 2 updates
  1. 5 sources28 Sept

    मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन्। जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन्। आयोजना प्रमुख तारा दत्त भट्टराईका अनुसार मध्यमर्स्याङ्दीले उत्पादन रोकेर पानी नदीमै फर्काएको थियो। बेँसीसहर नगरपालिका–१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो।

  2. 6 sources28 Septcurrent

    मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन्। जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी 'ए' जलविद्युत् आयोजना सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन्। आयोजना प्रमुख तारादत्त भट्टराईका अनुसार मध्यमर्स्याङ्दीले उत्पादन रोकेर पानी नदीमै फर्काएको थियो। बेँसीसहर नगरपालिका–१ दलालमा रहेको मध्यमर्स्याङ्दी आयोजना सोमबार दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो।

Broke firstKhabarhub logoKhabarhub

मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना फेरि सञ्चालन

लमजुङ– मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन् । बेँसीसहर नगरपालिका-१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो । […]

Coverage

6 more headlines since

first · 28 Septlatest · 29 Sept
  1. Two high-capacity hydropower projects resume power generation

    The 70-MW Madhya Marsyangdi and 50-MW Upper Marsyangdi 'A' hydropower Projects have come into operation again from Monday.

    myRepublica logomyRepublicaPrivatenews7 publishers
  2. बाढीको बहाव घटेपछि मर्स्याङ्दीका दुवै आयोजनाबाट विद्युत् उत्पादन सुरु

    लमजुङ जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुन: सञ्चालनमा आएका हुन् ।

  3. मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

    मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठूला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् ।जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजना आजदेखि पुनः सञ्चालनमा आएका हुन् ।बेँसीसहर नगरपालिका–१ दलालमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना आज दिउँसोदेखि पुनः सञ्चालनमा आएको हो । नदीमा पानीको सतह र बहाव बढेर जोखिमको अवस्था आएपछि आयोजना आइतबार बिहानदेखि पूर्ण रूपमा बन्द गरिएको थिय

    Lokaantar logoLokaantarPrivatestory7 publishers
  4. Middle Marsyangdi and Upper Marsyangdi ‘A’ resume operations

    LAMJUNG: Two major hydropower projects in Lamjung—the 70 MW Middle Marsyangdi and 50 MW Upper Marsyangdi ‘A’—have resumed power generation after shutting down on Sunday due to rising water levels in the Marsyangdi River. Project Chief Tara Datta Bhattarai confirmed that Middle Marsyangdi halted generation and diverted water back into the river until flow conditions […]

    Nepal News (English) logoNepal News (English)Privatebusiness7 publishers
  5. मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

    लमजुङ, असोज १२ गते । मर्स्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् ।जिल्लामा सञ्चालित ७० मेगावाटक...

  6. मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन

    लमजुङ । मस्र्याङ्दी नदीमा पानीको सतह र बहाव बढेपछि आइतबार बिहानदेखि बन्द भएका लमजुङका दुई ठुला जलविद्युत् आयोजना पुनः सञ्चालनमा आएका छन् । जिल्लामा सञ्चालित ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत्

    Ratopati logoRatopatiPrivatestory7 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.