Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 29 Sept

धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिर अगाडि जनकपुर–ढल्केवर सडकमा टिपरको ठक्करबाट चार वर्षीया बालिका नैनसी रामको मृत्यु भएको छ। उनी महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी छोरी हुन्। धनुषा प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिँदा उनको उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि प्रहरीले टिपरलाई नियन्त्रणमा लिएको छ।

4 publishers · 4 headlines · developing over 7 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

टिपरको ठक्करबाट बालिकाको मृत्यु

१३ असोज, जनकपुरधाम । धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने रामनाथ रामकी छोरी नैनसी राम छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सोमबार साँझ क्षिरेश्वरनाथ नगरपालिका–१ राजदेवी मन्दिर अगाडि जनकपुर–ढल्केवर सडकमा जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले सडक पार गर्दै गरेकी […]

Coverage

3 more headlines since

first · 29 Septlatest · 29 Sept
  1. टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

    जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले ठक्कर दिएको थियो। टिपरको ठक्करबाट गम्भीर घाइते नैनसीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  2. टिपरको ठक्करबाट बालिकाको मृत्यु

    जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि आज टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ ।प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।टिपरको ठक्ककरबाट गम्भीर घाइते भएकी नैनसीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।घटनापछि प्रहरीले टिपर र

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. टिपरको ठक्करबाट बालिकाको मृत्यु

    जनकपुरधाम। जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि मंगलबार टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ। प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी चार वर्षीया छोरी नैनसीलाई ठक्कर दिँदा उनको

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.