Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 1 Oct

प्रतिनिधिसभाबाट चार विधेयक सम्बन्धित समितिमा पठाइयो

प्रतिनिधिसभाको बुधबारको बैठकले चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ पेस गर्नुभयो। सांसद महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पेस गर्ने कार्यसूची छ। साउन १४ गते प्रतिनिधिसभामा दर्ता भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि १२ समूहका सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।

6 publishers · 8 headlines · developing over 1d 18h
How this story evolved· 2 updates
  1. 3 sources30 Sept

    प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ । गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमा १२ समूहका सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

  2. 6 sources30 Septcurrent

    प्रतिनिधिसभाको बुधबारको बैठकले चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ पेस गर्नुभयो। सांसद महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक पेस गर्ने कार्यसूची छ। साउन १४ गते प्रतिनिधिसभामा दर्ता भएको मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथि १२ समूहका सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन्।

Broke firstOnlineKhabar logoOnlineKhabar

मेलमिलापसम्बन्धी संशोधन विधेयकमा ६६ वटा संशोधन

१३ असोज, काठमाडौं । मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८३ मा ६६ वटा संशोधन परेको छ । १२ समूहका सांसदहरूले ६६ वटा संशोधन प्रस्ताव दर्ता गरेका हुन् । यो विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ल्याएकी हुन् । गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गरेकी थिइन् । विधेयकमाथि सैद्धान्तिक छलफल भएपछि सांसदहरूले संशोधन प्रस्ताव […]

Coverage

7 more headlines since

  1. प्रतिनिधिसभाबाट चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

    काठमाडौं– प्रतिनिधिसभाले चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८३, नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ र निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् […]

    Khabarhub logoKhabarhubPrivate8 publishers
  2. चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयो

    काठमाडौँ- प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने विधेयक सर्वसम्मतिले स्वीकृत भएको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। यसैगरी, मन्त्री गौतमले नै नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ लाई […]

  3. प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा

    काठमाडौँ । प्रतिनिधिसभाबाट चारवटा विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका

    Ratopati logoRatopatiPrivatestory8 publishers
  4. प्रतिनिधिसभाको बैठकमा महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला’ विधेयक पेस गर्ने

    काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ […]

  5. प्रतिनिधिसभाको बैठक बस्दै : यस्तो छ कार्यसूची

    काठमाडौँ – प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका […]

    Khabarhub logoKhabarhubPrivate8 publishers
  6. प्रतिनिधिसभा बैठक बस्दै, तीन मन्त्रीले विधेयकसम्बन्धी प्रस्ताव पेस गर्ने

    बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail8 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.