Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 30 Sept

कालीगण्डकी बाढीले पर्वतको लामाखेतका बासिन्दा विस्थापित

असोज ८ देखि १२ गतेसम्मको निरन्तर झरीपछि कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिका–४ लामाखेतका बासिन्दा तीन दिनयता ढुक्कसँग निदाउन पाएका छैनन्। म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावलले लामाखेतमा घर बनाएर बसेकी थिइन्, तर बाढीले उनको जीवनभरको कमाइ बगाएको छ। अहिले लामाखेतबासी घर छाड्ने कि बस्ने भन्ने द्विविधामा छन्।

3 publishers · 3 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी

म्याग्दी । पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर

story3 publishers
Coverage

2 more headlines since

first · 29 Septlatest · 30 Sept
  1. बाढी विस्थापितलाई घर छाड्ने कि बस्ने चिन्ता

    पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरका बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएका छैनन्। यही असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख गरेर जोडेको घर छाड्ने कि जोखिम मोलेर त्यही बस्ने भन्ने निर्णय लिन उनलाई गाह्रो परेको हो । 'करिब छ मिटर माथिसम्म कालीगण्डकीको बाढी आउने कल्पना गरेको थिइनँ तर असोज १० गते रातिको बाढीले घर डुबाएर सामान बगायो, भएका लत्ताकपडा, भाँडाकुँडा

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. कालीगण्डकी उर्लिएपछि लामाखेतमा रातको निद्रा हरायो, घर छाड्ने कि बस्ने?

    म्याग्दी : पर्वतको जलजला गाउँपालिका–४ लामाखेतमा घर बनाएर बसेकी म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरकी बालकुमारी रावल पछिल्लो तीन दिनयता ढुक्कसँग निदाउन पाएकी छैनन् । असोज ८ देखि १२ गतेसम्मको निरन्तरको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले जीवनभर दुःख

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.