Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 30 Sept

तनहुँमा लाखे नाचको विरासत युवा पुस्तामा सर्दै

तनहुँमा नेवा समुदायको परम्परागत लाखे नाच युवा पुस्ताले अगाडि बढाइरहेका छन्। लाखेको मुखौटा र परम्परागत वेशभूषा लगाएर युवाहरू बाजागाजाको तालमा व्यास नगरपालिकाका विभिन्न टोलमा नाच्छन्। यो नाच केवल परम्परागत प्रस्तुति मात्र नभई अग्रजबाट युवामा भइरहेको सांस्कृतिक पुस्तान्तरण पनि भएको बताइएको छ।

TopicsTanahun
2 publishers · 2 headlines · developing over 7 hours
Broke firstRatopati logoRatopati

युवा पुस्ताको काँधमा ‘लाखे नाच’को विरासत

तनहुँ । लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ । व्यास नगरपालिकाका विभिन्न टोलमा देखिने लाखे

story2 publishers
Coverage

1 more headline since

  1. युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण एकाएक उल्लासमय बन्छ । परम्परागत वेशभूषा, बाजागाजा र नृत्यको तालमेलले पुस्तौँदेखि चलिआएको नेवा समुदायको सांस्कृतिक विरासतलाई जीवन्त बनाइदिन्छ । व्यास नगरपालिकाका विभिन्न टोलमा देखिने लाखे नाचको विशेषता केवल परम्परागत नृत्यको प्रस्तुति मात्र होइन, यसमा नयाँ पुस्ताको बढ्दो सहभागिता र अग्रजबाट युवामा भइरहेको सांस्कृतिक पुस्तान्तरण पनि […]

    Khabarhub logoKhabarhubPrivate2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.