मलेसियाको एफडब्लुसिएमएसमा सूचीकृत २७५ म्यानपावरलाई नाम फिर्ता लिन वैदेशिक रोजगार विभागको निर्देशन
विभागको निर्देशनप्रति एफडब्लुसिएमएसमा सूचीकृत म्यानपावर कम्पनीहरूले भने असन्तुष्टि जनाएका छन्। उनीहरूले आफूहरूको नाम हटाउन म्यानपावर कम्पनीलाई निर्देशन दिनुभन्दा सरकारले कूटनीतिक पहलमार्फत मलेसिया सरकारसँग समन्वय गर्नुपर्ने बताएका छन्।



