युएईले श्रमिकसँग पुलिस रिपोर्टका नाममा लिइरहेको शुल्कमा ५० प्रतिशत छुट दिने
छलफल क्रममा संघले पुलिस रिपोर्ट प्रमाणीकरबिनानै नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न अनुरोध गरेको जनाएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा लाग्दै आएको शुल्क ५० प्रतिशत घटाउने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले नेपालस्थित युएईका राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शम्सीसँग काठमाडौंमा गरेको भेटवार्तामा यस्तो सहमति भएको संघले जनाएको छ। संघका अनुसार अक्टोबर २०२६ देखि युएई रोजगारीमा जाने नेपाली श्रमिकलाई यो छुट लागू हुनेछ। छलफलमा संघले पुलिस रिपोर्ट प्रमाणीकरणबिनै नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न पनि अनुरोध गरेको जनाएको छ।
छलफल क्रममा संघले पुलिस रिपोर्ट प्रमाणीकरबिनानै नेपाली श्रमिकलाई युएई लैजान सकिने व्यवस्था गर्न अनुरोध गरेको जनाएको छ।
3 more headlines since
काठमाडौँ । युएई जाने नेपालीको प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) प्रमाणीकरणमा लाग्दै आएको शुल्क घट्ने भएको छ । नेपाली श्रमिकले प्रहरी रिपोर्ट प्रमाणीकरणका लागि तिर्दै आएको शुल्क ५० प्रतिशतले घट्ने भएको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीसहितको प्रतिनिधिमण्डल र युएईका राजदूतसँगको भेटवार्तामा यस्तो सहमति भएको छ । योसँगै अब २०२६ अक्टोबरदेखिContinue reading "युएई जाने श्रमिकको प्रहरी रिपोर्ट प्रमाणीकरण शुल्क आधा घटाइने !"

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधिमण्डलले नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह सइद मुबारक जरवान अल शम्सीसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटका क्रममा नेपाली श्रमिकहरू तथा वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित
८ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) जाने नेपाली श्रमिकको प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरणमा लाग्दै आएको शुल्क ५० प्रतिशत घट्ने भएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष डिकबहादुर खत्रीको नेतृत्वमा संघको प्रतिनिधिमण्डलले नेपालस्थित युएईका राजदूतसँग गरेको भेटवार्तामा यस्तो सहमति भएको संघले जनाएको छ। संघका अनुसार अक्टोबर २०२६ देखि युएई रोजगारीमा जाने नेपाली श्रमिकको […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाल सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) बाट २५ नेपाली वैदेशिक रोजगार कम…
नेपाली कांग्रेसले १५औँ महाधिवेशनअघि विधान संशोधन गरी केन्द्रीय पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। महामन्त्री प…
अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र सम्भावित राजस्व चुहावट न्यूनीकरण गर्न जिल्ला सुरक्षा समिति झापाले झापा–इलाम …