Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4d agolast: 3h ago

नेपाली कांग्रेस सुनसरी–४ क्षेत्रीय अधिवेशनमा झडप, मतगणना रोकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन लौकही सिटी हलमा जारी रहेको बेला विवाद उत्पन्न भई झडप भएको छ । मतदानका क्रममा एक पक्षबाट मतपत्र फालेपछि दुई पक्षबीच हातपात हुँदा केही समय निर्वाचन प्रक्रिया रोकिएको थियो । क्षेत्रीय सभापति पदका लागि मनोज साह र गफार अन्सारीले मनोनयन दर्ता गराएका थिए । विवादपछि मतगणना रोकिएको छ ।

4 publishers · 8 headlines · 3 in 24h · developing over 3d 19h
Broke firstPradesh Khabar logoPradesh Khabar

सुनसरी कांग्रेस क्षेत्रीय अधिवेशनमा विवाद, मतगणना रोकियो

लौकही : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरीको लौकही सिटी हलमा जारी सुनसरी क्षेत्र नं. ४ को क्षेत्रीय अधिवेशन विवादमा परेपछि मतगणना रोकिएको छ । मतदानका क्रममा एक पक्षबाट मतपत्र फालेपछि उत्पन्न विवाद केही समय तनावको अवस्था

archives8 publishers
Coverage

7 more headlines since

  1. कांग्रेस महाधिवेशन : सुनसरी–४ मा मतगणना गर्न माग गर्दै उम्मेदवार–प्रतिनिधिको ध्यानाकर्षण, हारको त्रासले बहानाबाजी गरेको आरोप

    सुनसरी । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा भएको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न माग गर्दै क्षेत्रीय सभापतिका उम्मेदवार तथा क्षेत्रीय प्रतिनिधिहरूले आपत्ति जनाएका छन्। निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि मतगणना

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  2. सुनसरी–४ कांग्रेस अधिवेशनको मतगणना तत्काल सुरु गर्न माग

    इनरुवा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नम्बर ४ मा सम्पन्न निर्वाचनको मतगणना तत्काल सुरु गर्न माग गर्दै निर्वाचन समितिसमक्ष हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाइएको छ। निर्वाचन सम्पन्न भएको लामो समय बितिसक्दा पनि मतगणना सुरु नभएको भन्दै निर्वाचनमा

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  3. सुनसरी–४ मा मतगणना अन्योलमा, सहमतिको प्रयास जारी

    इनरुवा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. ४ मा सम्पन्न निर्वाचनको मतगणना अझै सुरु हुन सकेको छैन। शुक्रबार बिहानदेखि सर्वपक्षीय सहमति जुटाउने प्रयासस्वरूप बसेको बैठक निष्कर्षविहीन बनेपछि मतगणना प्रक्रिया अन्योलमा परेको हो। विवाद समाधान

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  4. कांग्रेसको महाधिवेशन : सुनसरी क्षेत्र नं. ४ मा विवाद, निर्वाचन प्रक्रिया स्थगित

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only8 publishers
  5. कांग्रेस १५औं महाधिवेशन: सुनसरी-४ मा मतदानका क्रममा झडप र तोडफोड, निर्वाचन प्रक्रिया स्थगित

    सुनसरी। नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा दुई पक्षबिच तीव्र विवाद र झडप भएपछि निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ। मतदानस्थलमा भएको तनावग्रस्त स्थिति र अराजक गतिविधिका

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives8 publishers
  6. नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा झडप

    विराटनगर । नेपाली कांग्रेस सुनसरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को क्षेत्रीय अधिवेशनमा निर्वाचनका क्रममा विवाद उत्पन्न हुँदा हात हालाहाल भएको छ । दुई पक्षका बिचमा हातपातपछि झडप हुँदा कहिबेर निर्वाचन प्रक्रिया रोकिएको छ । सुनसरी क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापति पदका लागि मनोज साह र गफार अन्सारीले मनोनयन दर्ता गराए पछि निर्वाचन […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.