Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 30 Sept

तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुने

चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँको शुक्लागण्डकीमा गुन्जिने भएको छ । मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा हुने कन्सर्टको शीर्षक ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुन: नेपथ्य लाइभ इन शुक्लागण्डकी’ राखिएको छ । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा हुने यो कन्सर्टले शुक्लागण्डकीलाई तरंगित बनाउने अपेक्षा गरिएको छ ।

TopicsTanahun
2 publishers · 2 headlines · developing over 1d 11h
Broke firstRatopati logoRatopati

मंसिर दोस्रो साता तनहुँमा गुन्जँदै नेपथ्य

पोखरा । चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुन्जने भएको छ । मंसिर १२ गते तनहुँको शुक्लागण्डकीमा नेपथ्यको कन्सर्ट हुन लागेको हो । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा ‘गण्डकीको सुस्केरामा नेपथ्यको धुन: नेपथ्य लाइभ इन शुक्लागण्डकी’

story2 publishers
Coverage

1 more headline since

  1. शुक्लागण्डकीको काखमा गुञ्जिदै नेपथ्यको धुन

    १४ असोज, पोखरा । नेपथ्य फेरि एकपटक ग्रामीण सुस्केरा र गाउँबेसीका पहाडहरू बीचमा सेती गण्डकीको काखमा गुञ्जिने भएको छ । यो ब्याण्डको आगामी कन्सर्टले तनहुँको शुक्लागण्डकीलाई तरंगित बनाउने भएको छ । मंसिर १२ गते भानुभक्त बहुमुखी क्याम्पस बेलचौताराको खेलमैदानमा नेपथ्य गुञ्जिने भएको छ । लायन्स क्लब अफ शुक्लागण्डकीको आयोजनामा हुने कन्सटृको शीर्षक नै राखिएको छ-‘गण्डकीको […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.