
पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार
पर्वत । जलजला गाउँपालिका–७, लामाबगरमा सुख्खा पहिरोले घर पुरिँदा च्यापिएका एक जनाको सकुशल उद्धार गरिएको छ। आज बिहान करिब ०५:३० बजे माथिबाट ढुङ्गा–माटोसहितको सुख्खा पहिरो खस्दा सोही स्थान बस्ने अन्दाजी ६५ वर्षीय आत्माराम आचार्य घरभित्र च्यापिएको