Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 29 Septlast: 29 Sept

शौर्य सिमेन्टले सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन्। स्थानीय समुदायको शैक्षिक विकासमा टेवा पुर्‍याउने तथा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले आयोजित यस कार्यक्रममा कर्जन्हा र मिर्चैयाका ९ वटा विद्यालयका विद्यार्थीहरू समेटिएका छन्।

TopicsSiraha
5 publishers · 5 headlines · developing over 5 hours
Broke firstNepal Press logoNepal Press

शौर्य सिमेन्टद्वारा सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सिरहा । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। स्थानीय समुदायको शैक्षिक विकासमा टेवा पुर्‍याउने तथा विद्यार्थीहरूको पठनपाठन सहज बनाउने उद्देश्यले आयोजित यस कार्यक्रमबाट कर्जन्हा र मिर्चैयाका ९ वटा विद्यालयका विद्यार्थीहरू लाभान्वित भएका छन्। सामग्री प्राप्त […]

Coverage

4 more headlines since

first · 29 Septlatest · 29 Sept
  1. शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिराहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

    Nepal Views logoNepal ViewsPrivatestoryheadline only5 publishers
  2. शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

    काठमाडौं- शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सिरहाको कर्जन्हा र मिर्चैया नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ। स्थानीय समुदायको शैक्षिक विकासमा सहयोग पुर्‍याउने तथा विद्यार्थीहरूको अध्ययनलाई

    Ajako Artha logoAjako ArthaPrivatestory5 publishers
  3. शौर्य सिमेन्टद्वारा सिरहाका ४०० भन्दा बढी विद्यार्थीलाई सहयोग

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only5 publishers
  4. शौर्य सिमेन्टको शैक्षिक सहयोगबाट सिरहाका ४०० भन्दा बढी विद्यार्थी लाभान्वित

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.