Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 30 Septlast: 1 Oct

ऊर्जामन्त्री श्रेष्ठद्वारा बजेट तथा कार्यक्रम कार्यान्वयनमा जोड

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्षाकृत न्यून रहेको भन्दै बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। काठमाडौँमा असोज १४ गते मन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएको रातोपाटी, गोरखापत्र अनलाइन र नागरिक न्यूजले जनाएका छन्। मन्त्रालयको वित्तीय प्रगति सुधार्न उनले जोड दिएका छन्।

4 publishers · 5 headlines · developing over 13 hours
Broke firstNagarik News logoNagarik News

बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन

आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि वित्तीय प्रगति न्यून रहेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन्।...

politics5 publishers
Coverage

4 more headlines since

first · 30 Septlatest · 1 Oct
  1. खर्च बढाउन निर्देशन

    गोरखापत्र समाचारदाताकाठमाडौँ, असोज १५ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आफूमातहतको मन्त्रालयको बजेट कार्यान्वयन अवस्थाप्रति असन्तुष्टि जनाउनुभएको छ । मन्त्...

  2. बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन ऊर्जामन्त्रीको निर्देशन

    काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्षाकृत न्यून रहेको भन्दै बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका छन्। मन्त्रालयमा बुधबार आयोजित समीक्षा बैठकमा मन्त्री श्रेष्ठले आर्थिक वर्षको अन्तिम समयमा मात्रै बजेट खर्च गर्ने परम्परागत शैली अन्त्य गरी सुरुदेखि नै […]

  3. बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्षाकृत न्यून रहेको भन्दै बजेट तथा कार्यक्रम कार्यान्वयनलाई गति दिन मातहतका निकायलाई निर्देशन दिएका

    Ratopati logoRatopatiPrivatestory5 publishers
  4. मन्त्रालयको वित्तीय प्रगति सुधार्न मन्त्री श्रेष्ठको निर्देशन

    गोरखापत्र अनलाइनकाठमाडौं, असोज १४ गते। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना बितिसक्दा पनि मन्त्रालयको वित्तीय प्रगति अपेक्...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.