जापानले गर्यो भिसा र पीआर शुल्कमा भारी वृद्धि, बिहीबारदेखि लागू हुने
जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ।
जापानले विदेशी नागरिकका लागि आप्रवासनसम्बन्धी विभिन्न शुल्कमा भारी वृद्धि गरेको छ। नयाँ शुल्क १ अक्टोबर २०२६ (असोज १५) देखि लागू हुनेछ। सबैभन्दा ठूलो वृद्धि जापानमा स्थायी बसोबास अनुमतिको शुल्कमा भएको छ, जुन १२ गुणाभन्दा बढीले बढेको छ। यसैगरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्क पनि उल्लेख्य रूपमा बढाइएको छ।
जापानले बिहीबारदेखि लागू हुने गरी भिसा नवीकरण र स्थायी बसोबास (पीआर) जारी गर्ने शुल्कमा भारी वृद्धि गर्ने भएको छ।
3 more headlines since

काठमाडौं । जापानले विदेशी नागरिकका लागि स्थायी बसोबास अनुमति लिन लाग्ने शुल्क २० गुणाले बढाएर २ लाख येन अर्थात करिब एक लाख ९५ हजार नेपाली रुपैयाँ पुर्याएको छ । यसअघि स्थायी बसोबासका लागि १० हजार
जापानको अध्यागमन सेवा एजेन्सीका अनुसार स्थायी बसोबास अनुमति पाएपछि तिर्नुपर्ने शुल्क यसअघि १० हजार येन थियो। अक्टोबर १ देखि यो बढेर २ लाख येन पुगेको छ।

टोकियो । जापानले विदेशी नागरिकका लागि आप्रवासनसम्बन्धी विभिन्न शुल्कमा भारी वृद्धि गरेको छ। नयाँ शुल्क १ अक्टोबर २०२६ (असोज १५) देखि लागू हुनेछ। सबैभन्दा ठूलो वृद्धि जापानमा स्थायी बसोबास अनुमतिका लागि तिर्नुपर्ने शुल्कमा हुनेछ। हाल स्थायी
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन शुक्रबार बिहानदेखि नेपालको पश्चिमी भूभा…
विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न जी–७ राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट चार म…