
भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालनमा ल्याउन काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने
काठमाडौँ। काठमाडौँ उपत्यकाको भूमिगत विद्युत् वितरण प्रणालीलाई सञ्चालनमा ल्याउन तथा आगामी हिउँदको विद्युत् माग व्यवस्थापनका लागि आवश्यक कार्य गर्न काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति कटौती गरिने भएको छ। कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न



